अर्थतन्त्र

आज सुनचाँदीको कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको छ ।

आज सुनकाे भाउ तोलाकाे ९३ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ ।

चाँदी आज तोलामा १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

गाउँ सहर संवाददाता