सडक/यातायात
पिकअपको ठक्करबाट अट्टो चालकको मृत्यु
- गाउँ सहर संवाददाता
- २८ असार मंगलबार, २०७९ | ०८:०३:०० मा प्रकाशित
झापा । झापामा पिकअपको ठक्करबाट अट्टो चालकको मृत्यु भएकाे छ । प्रहरीका अनुसार मृत्यु हुनेमा अट्टाे चालक भानु खड्काकाे उपचारका क्रममा निधन भएकाे हाे .
मेची राजमार्गमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ च २०६३ नंको पिकअप गाडीले सोहि दिशा तर्फ जाँदै गरेको मे १ ह ४६४४ नंको अटोलाई पछाडीबाट ठक्कर दिई दुर्घटना भएकाे थियाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
प्रतिकृया दिनुहोस