अर्थतन्त्र
सेयरमा दाेहाेराे अंककाे वृद्धि, २ अर्ब बढीकाे काराेबार
- गाउँ सहर संवाददाता
- २२ असार बुधबार, २०७९ | १५:०६:०० मा प्रकाशित

काठमाडाैँ । बुधबार सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि छाएकाे छ । १३ दशमलब ३३ अंकले बजार बढेर नेप्से २ हजार ४३ दशमलब ९२ विन्दुमा राेकियाे ।
आज २ अर्ब १७ कराेड ८६ लाख ५५ हजार ७०० रकमकाे काराेबार भएकाे छ । नेप्सेका अनुसार साे दिन ६ लाख ६३ हजार ३१० सेयर कित्ता काराेबार भएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस