अर्थतन्त्र

सेयरमा दाेहाेराे अंककाे वृद्धि, २ अर्ब बढीकाे काराेबार

काठमाडाैँ । बुधबार सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि छाएकाे छ । १३ दशमलब ३३ अंकले बजार बढेर नेप्से २ हजार ४३ दशमलब ९२ विन्दुमा राेकियाे ।

आज २ अर्ब १७ कराेड ८६ लाख ५५ हजार ७०० रकमकाे काराेबार भएकाे छ । नेप्सेका अनुसार साे दिन ६ लाख ६३ हजार ३१० सेयर कित्ता काराेबार भएकाे छ ।

गाउँ सहर संवाददाता