स्वास्थ्य
काेराेनाका ९० संक्रमित थपिए, सक्रिय संक्रमित संख्यापनि ह्वात्तै बढ्याे
- गाउँ सहर संवाददाता
- २१ असार मंगलबार, २०७९ | १६:०९:०० मा प्रकाशित
काठमाडाैँ । पछिल्लाे २४ घण्टामा काेराेनाका ९० संक्रमित थपिएका छन् भने २० डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा ३ हजार ११२ जनाकाे परीक्षण भएकाे थियाे । साे अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन ।
मन्त्रालयका अनुसार साे दिन १ लाख ११ हजार ५३१ जनाले काेराेनाविरूद्धकाे खाेप लगाएका छन् ।
पछिल्लाे समय देशमा सक्रिय संक्रमित संख्यापनि ह्वात्तै बढेकाे (४०१) पुगेकाे मन्त्रालयले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
प्रतिकृया दिनुहोस