गाउँ सहर
प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- ८ असार बुधबार, २०७९ | १८:३४:०० मा प्रकाशित
झापा । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित मानिस नियन्त्रणमा लिएकाे प्रहरीले बताएकाे छ ।
प्रहरीका अनुसार - झापा बिर्तामोड २ चारपाने स्थितमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला झापा बुद्दशान्ति गाउँपालिका वडा नं ४ बस्ने वर्ष अन्दाजी ३१ को चन्द्र बहादुर लिम्बुको साथबाट पप्लाष्टिकको पोका भित्र लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ जम्मा ३४ ग्राम फेला पारि नियन्त्रणमा लिई जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस