स्वास्थ्य
१४ संक्रमित थपिँदा ११ डिस्चार्ज
- गाउँ सहर संवाददाता
- ४ असार शनिबार, २०७९ | १६:०१:०० मा प्रकाशित

काठमाडाैँ । कुल २४३४ जनाकाे काेराेना परीक्षण हुँदा थप नयाँ १४ संक्रमित पुष्टि भएका छन् भने ११ जनाले स्वास्थ्य लाभ गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अविधमा कसैकाे पनि निधन भएकाे छैन । ६५ हजार २७८ जनाले खाेप लगाएका छन् ।
मन्त्रालयका अनुसरा अब १०४ जना सक्रिय संक्रमित छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
प्रतिकृया दिनुहोस