गाउँ सहर

सिटिजन लाईफ ईन्स्याेरेन्स ताप्लेजुङद्वारा मृत्यु दाबी भुक्तानी

ताप्लेजुङ । सिटिजन लाईफ ईन्स्याेरेन्स ताप्लेजुङ शाखाले पदमकुमारी सेलिङकाे मृत्यु दाबी भुक्तानी गरेकाे छ ।

फुङ्लिङ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अमिर मादेन र उपप्रमुख भिमा ओझा सहितकाे उपस्थितिमा सेलिङकाे मृत्यु दाबी भुक्तानी वापतकाे ३ लाख ५० हजार रकमकाे चेक भुक्तानी गरिएकाे हाे ।

गाउँ सहर संवाददाता