राजनीति
‘अरु कुरा गर्छन्, हामी काम गर्छौं’ भन्दै देउवाले जारी गरे विज्ञप्ति
- गाउँ सहर संवाददाता
- २७ बैशाख मंगलबार, २०७९ | १६:०१:०० मा प्रकाशित
काठमाडाैँ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै स्थानीय तह चुनावमा पार्टीका उम्मेदवारहरूलाई जिताउन आग्रह गरेका छन् ।
देउवाले आज जारी गरेको विज्ञप्तिमा कांग्रेसले जे भन्छ त्यो पूरा गर्ने उल्लेख गरेका छन् ।
‘कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ । मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित गरेको छ,’ उनले भनेका छन्, ‘कांग्रेस आम नेपाली नागरिकको ढुकढुकी हो । अरु कुरा गर्छन्, हामी काम गर्छौं । ‘सबल स्थानीय सरकार: समुन्नत गाउँ, समुन्नत नगर’ हाम्रो मूलमन्त्र हो ।’
.jpg)

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस