समाज
बालेन शाहले आइतबार पाेष्ट गरे यस्ताे तस्बिर
- गाउँ सहर संवाददाता
- २६ बैशाख सोमबार, २०७९ | ०७:५४:०० मा प्रकाशित
काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले आइतबार ट्विट गरेकाे तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएकाे छ । तस्बिरमा शाहले सार्वजनिक यातायातमा सवार एक वृद्धसँग हात मिलाउन लागेका छन् । युवामाझ लाेकप्रिय बालेनप्रति स्थानीयकाे चासाे बढ्दै गएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस