गाउँ सहर
देशैभर सबै पदहरू गरेर ८२ हजार २१० जना उम्मेदवारले गराए मनोनयन दर्ता
- गाउँ सहर संवाददाता
- १२ बैशाख सोमबार, २०७९ | २१:३३:०० मा प्रकाशित
काठमाडाैँ । वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचन, २०७९ मनोनयन दर्ताको संख्यात्मक विवरण (प्रणालीमा प्रविष्टि भएको आधारमा ) प्रदेश अनुसार यस्ताे रहेकाे निर्वाचन आयोगले जनाएकाे छ ।
जसअनुसार देशैभर सबै पदहरू गरेर ८२ हजार २१० जनाकाे उम्मेदवारी परेकाे छ । प्रदेशहरूमा मधेस प्रदेशमा सबैभन्दा बढी १९ हजार १०१ उम्मेदवारहरूले मनाेनयन दर्ता गरेका छन् भने गण्डकीमा ६ हजार ५९३ जनाकाे उम्मेद्वारी छ ।
.png)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस