झापामा प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ
- गाउँ सहर संवाददाता
- ६ बैशाख मंगलबार, २०७९ | ०६:३३:०० मा प्रकाशित
झापा । प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
मेचिनगर नगरपालिका वडा नं-६ मेचिपुल स्थित ईलका प्रहरी कार्यालय काकँडभिट्टा र लागू औषध नियन्त्रण व्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारत बाट नेपालतर्फ आउँदै गर्दा लागुऔषधसहित दुई जना पक्राउ गरिएकाे डिएसपी बसन्त पाठकले जानकारी दिए ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका -१० घर भई विर्तामोड गरामनी बस्ने वर्ष २८ को सविन गोले तामाङ र तेह्रथुम आठराई-७ घर भई विर्तामोड बस्ने वर्ष २७ का धनबिर बराल रहेकाे डिएसपी पाठकले बताए ।
उनीहरूबाट प्रतिबन्धित लागू औषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ प्लाष्टिक बाहेक ६ ग्राम फेला परेकोले छ । हाल उनीहरूलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस