राजनीति
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
- गाउँ सहर संवाददाता
- ३० चैत बुधबार, २०७८ | ०८:२६:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । स्थानीय तह निर्वाचनका लागि घोषणापत्रको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो ।
बैठक बज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेसले वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्दैछ ।
महामन्त्री गगन थापा संयोजक रहेको घोषणा पत्र तयारी समितिले विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरी घोषणापत्रमा समेटिने पर्ने विषयमा सुझाव लिइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस