स्वास्थ्य
उपत्यकामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि
- गाउँ सहर संवाददाता
- २९ चैत मंगलबार, २०७८ | १७:०५:०० मा प्रकाशित
काठमाडाैं । बितेकाे २४ घण्टामा उपत्यकामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय जनाएकाे छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ र ललितपुरमा १ जना संक्रमित थपिएका हुन् ।
गत २४ घण्टामा देशभर २६ जना संक्रमित थपिएका छन् ।
मंगलबार ३७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ५५४ जना सक्रिय संक्रमित रहेका छन् ।
बितेकाे चौबीस घण्टामा २८६६ पीसीआर तथा १२१२ एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस