गाउँ सहर
त्रिवि सेवा आयोगको आन्तरिक पदमा दर्खास्त आह्वान
- गाउँ सहर संवाददाता
- २३ चैत बुधबार, २०७८ | १६:३८:०० मा प्रकाशित
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ ।
आयोगले गोरखापत्रमा सूचना जारी गर्दै आन्तरिक तर्फको लागि मुख्य प्रशिक्षक, वरिष्ठ प्रशिक्षक, उप–प्रशिक्षक, प्रशिक्षकको लागि दर्खास्त आह्वान गरेको छ । सूचना अनुसार यी पदहरुमा आयोगले आन्तरिक प्रतिस्पर्धामार्फत पदपूर्ति गर्नेछ ।
दर्खास्त दिन चाहने उमेदवारहरुले २७ वैशाख २०७९ सम्म नियमित शुल्कमा र दोब्बर दस्तुरमा ३ जेठको राति १२ बजेसम्म त्रिवि सेवा आयोगको वेबसाइटमा अंकित अनलाइन् फारम भर्न सकिने आयोगले उल्लेख गरेको छ ।
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस