राजनीति
विभिन्नि दल परित्याग गरी सयौं जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश
- गाउँ सहर संवाददाता
- १५ चैत मंगलबार, २०७८ | ११:०१:०० मा प्रकाशित

इटहरी । विभिन्नि दल परित्याग गरी सयौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सदस्यता लिएका छन् ।
नवप्रवेशीहरुलाई राप्रपाका नेता रामकुमार सुब्बाले एक कार्यक्रमबीच स्वागत गरे । नयाँ सन्दर्भमा राप्रपा नै जनताको पार्टी भएको उनले जिकिर गरे ।
राप्रपामा प्रवेश गर्नेहरुमा एक्काइस वर्ष एमालेमा काम गर्नेहरु पनि थिए भने महिला र युवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
प्रतिकृया दिनुहोस