गाउँ सहर

काठमाडाैंसहित ११ जिल्लामा फैलियाे बर्डफ्लु

काठमाडाैं । बर्डबर्डफ्लु हालसम्मा ११ जिल्लामा पुगेको छ । पहिला काठमाडौंको गोकर्णेश्वर र चितवनको राप्ती नगरपालिकामा गएको माग २७ गते पहिचान भएको थियो ।

काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, पर्सा, धनुषा र कास्की रहेकाे पशु सेवा विभागले जानकारी दिएकाे छ । 

यी जिल्लाका विभिन्न फार्ममा पालिएका व्यावसायिक कुखुराको नमुना त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लुको (एच ५ एन १ एभिएन एन्फ्लुएन्जा) प्रजाति पहिचान भएको हो । 

गाउँ सहर संवाददाता