शिक्षा
‘समान कामको समान ज्याला’ को माग गर्दै सबै आंगिक क्याम्पसहरुमा तालाबन्दी
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण बिहीबार, २०७८ | १९:०५:०० मा प्रकाशित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले ‘समान कामको समान ज्याला’को माग गर्दै आंगिक क्याम्पसहरुमा तालाबन्दी गरेका छन् ।
त्रिविका ६२ वटा आंगिक क्याम्पसमा तालाबन्दी गरिसकेका छन् । आंशिक प्राध्यापकहरुले समान कामको समान ज्याला माग गर्दै गत माघ २३ गतेदेखि त्रिविको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।
समान कामको समान ज्यालाको माग सम्बोधन नभएसम्म तालाबन्दी नखोल्ने उनीहरुको अडान छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस