गाउँ सहर
ब्राउनसुगरसहित एक जना पक्राउ
- गाउँ सहर संवाददाता
- ११ फाल्गुण बुधबार, २०७८ | १३:३७:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । मोरङमा प्रहरीले ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको हाे ।
विराटनगर महानगरपालिका-१२ का कुनाल सिंहलाई ३२ ग्राम ब्राउनसुगर र एउटा डिजिटल तराजुसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
विशेष सूचनाका आधारमा मंगलबार बेलुका लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले सिंहलाई पक्राउ गरेको जनाएकाे छ ।
प्रहरीले को ३३ प ३३१४ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस