गाउँ सहर
धराैटीमा छुटे र्यापर ‘लाहुरे’
- गाउँ सहर संवाददाता
- १० फाल्गुण मंगलबार, २०७८ | १८:०९:०० मा प्रकाशित
काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका र्यापर आशिष राना ‘लाहुरे’ जिल्ला अदालत कास्कीबाट ५० हजार धरौटीमा छुटेका छन् । उनीसहित पक्राउ परेका बाँकी तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
न्यायाधीश बाबुराम सुवेदीको एकल इजालसबाट उनी धरौटीमा छुटेका हुन् ।
खैरो हेरोइन सेवन गरेको आरोपमा लाहुरे गत पुस १४ गते कास्कीको पोखराबाट पक्राउ परेका थिए ।
कास्की प्रहरीको टोलीले उनलाई पोखराको न्युरोडबाट पक्राउ गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस