स्वास्थ्य

काेराेना अपडेट : देशभर ४७६ जना संक्रमित थपिए, ८३१ जना संक्रमणमुक्त

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ४७६ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

९ हजार ४२४ वटा नमुनामा परीक्षण गर्दा ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ८३१ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ७४७ पुगेको छ ।

आज ३ जनाको संक्रमणका कारण मृत्यु भएको छ योसँगै नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत