प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगमा हस्ताक्षर गर्ने यी हुन् ९८ सांसद, कुन दलका कुन सांसदले गरे हस्ताक्षर ? (नामावलीसहित)
- गाउँ सहर संवाददाता
- १ फाल्गुण आइतबार, २०७८ | १३:५०:०० मा प्रकाशित

काठमाडाैं । प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नेहरूमा तीनजना प्रस्तावक र ९५ समर्थक गरी ९८ सांसद रहेका छन् । महाअभियोगमा हस्ताक्षर गर्ने काँग्रेस, माओवादी र एकीकृत समाजवादी ९८ सांसद रहेका छन् ।
महाभियोगका प्रस्तावकहरुमा माओवादीका देवप्रसाद गुरुङ काँग्रेसकी पुष्पा भुसाल र नेकपा एकीकृतका जीवनराम श्रेष्ठ छन् । सत्ता रुढ दल कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका सांसदहरुले महाअभियोगपत्रमा हस्ताक्षर गरेका छन् ।
कांग्रेसबाट
१.जिप छिरिङ लामा
२. महेन्द्रकुमारी लिम्बु
३. डिला संग्रौला पन्त
४. रंगमति शाही
५. सरवत आरा खानम हल्वाईनी
६. बहादुरसिंह लामा
७. मानबहादुर विश्वकर्मा
८. मीना सुब्बा
९. अभिषेक प्रताप शाह
१०. पद्मनारायण चौधरी
११. दिव्यमणि राजभण्डारी
१२. मीनबहादुर विश्वकर्मा
१३. लालकाजी गुरुङ
१४. मोहन आचार्य
१५. तेजुलाल चौधरी
१६. सीताराम महतो
१७. गगनकुमार थापा
१८. भीमसेनदास प्रधान
१९. देवप्रसाद तिमल्सिना
२०. पार्वती डिसी चौधरी
२१. राजेन्द्रकुमार केसी
२२. सत्यनारायण शर्मा खनाल
२३. विमला नेपाली
२४. प्रकाश रसाइली स्नेही
२५. देवेन्द्रराज कँडेल
२६. रामबहादुर विष्ट
२७. नमिता चौधरी
२८. किशोरसिंह राठौर
२९. शशांक कोइराला
३०. स्मृतिनारायण चौधरी
३१. सुजाता कोइारला
३२. प्रमोदकुमार यादव
३३. लक्ष्मी परियार
३४. सञ्जयकुमार गौतम
३५. हिरा गुरुङ
माओवादीबाट
१. अन्जना विशंखे
२. अमनलाल मोदी
३. अमृता थापा
४. इन्दु कुमारी शर्मा
५. ओनसरी घर्ती
५. कमला रोका
७. कृष्णबहादुर महरा
८. गंगा बहादुर तामाङ
९. गजेन्द्र बहादुर महत
१०. गिरिराजमणि पोखरेल
११.चक्रपाणी खनाल
१२. चाँदतारा कुमारी
१३. चुडामणि खड्का
१४. छक्क बहादुर लामा
१५. जयपुरी घर्ती
१६. टेकबहादुर बस्नेत
१७. दिलकुमारी साह
१८. दुर्गा कुमारी विक
१९. दुर्गाबहादुर रावत
२०. धर्मशीला चापागाईँ
२१. पूर्ण कुमारी सुवेदी
२२. मातृका प्रसाद यादव
२३. यशोदा गुरुङ सुवेदी
२४. रामकुमारी चौधरी
२५. रामेश्वर राय यादव
२६. रेखा शर्मा
२७. वर्षमान पुन
२८. विना मगर
२९. शक्ति बहादुर बस्नेत
३०. शिवकुमार मण्डल
३१. श्याम कुमार श्रेष्ठ
३२. सत्या पहाडी
३३. सन्त कुमार थारु
३४. सुदन किराँती
३५. सुरेन्द्र कुमार कार्की
३६. सुरेश कुमार राई
३७. सुरेशचन्द्र दास
३८. हरिबोल प्रसाद गजुरेल
३९. हरिराज अधिकारी
४०. हित बहादुर तामाङ
४१. हेम कुमार शर्मा
नेकपा एकीकृत समाजवादीबाट
१. गोपाल बहादुर बम
२. कृष्णलाल महर्जन
३. कल्याणी कुमारी
४. धन बहादुर बुढा
५. पार्वती कुजारी विशुंखे
६. सोम प्रसाद पाण्डेय
७. कलिला खातुन
८. सरला कुमारी यादव
९. मेटमणि चौधरी
१०. पुष्पाकुमारी कायस्थ
११. हिराचन्द्र केसी
१२. लक्ष्मीकुमारी चौधरी
१३. बिनादेवी बुढाथोकी
१४. समिता हुसेन
१५. मुकुन्द न्यौपाने
१६. निरादेवी जैरू

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
प्रतिकृया दिनुहोस