अर्थतन्त्र
एनआईसी एशिया बैंकका सेयरधनीले लाभांश नपाउने भए, बैंकले माग्याे माफी (सूचनासहित)
- गाउँ सहर संवाददाता
- १० माघ सोमबार, २०७८ | १२:५४:०० मा प्रकाशित
काठमाडौं । एनआईसी एशिया बैंकले शेयरधनीलाई दिन लागेकाे लाभांश नेपाल राष्ट्र बैंकले रद्द गरेको छ ।
राष्ट्र बैंकले पुँजी प्रयाप्त नदेखिएको कारण लाभांश बाँडन रोकेको हो ।
बैंकले गत आवको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत राेशन कुमार पाेखरेलले एक सूचना निकाल्दै लाभांशबाट बञ्चित भएका शेयरधनीसँग माफि मागेका छन् ।
यस्ताे छ बैंकले जारी गरेकाे सूचना

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस