विश्व

इन्धन ट्याङ्की विष्फोट हुँदा तीन जनाको मृत्यु

एजेन्सी । अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएको स्थानीय मिडियाले सोमबार जनाएको छ ।

विष्फोटमा ‘एक पाकिस्तानी नागरिक र दुई भारतीय नागरिकको मृत्यु भएको छ । घाइतेको उपचार भइरहेको छ ।

गाउँ सहर संवाददाता