अर्थतन्त्र
विदेशी विनिमय कारोबार सम्बन्धमा के व्यवस्था थपियाे ? (०७८ पुस १६ सम्म जारी परिपत्र/सूचना समेत)
- गाउँ सहर संवाददाता
- २५ पौष आइतबार, २०७८ | ११:२६:०० मा प्रकाशित
काठमाडाैँ । विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट केहि व्यवस्था थप-घट गर्दै एकीकृत परिपत्र–२०७८ जारी गरेकाे छ ।
बैंकद्वारा जारी परिपत्र/सूचनामा (एकीकृत परिपत्र, २०७६ र सो पश्चात् मिति २०७८ पुस १६ सम्म समेत समावेश गरी परिमार्जन गरिएको) उल्लेख छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमकाे दाेस्राे जित
- एनपीएलः काठमाडौँको पहिलो जित, कर्णालीको पहिलो हार
- पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
प्रतिकृया दिनुहोस