अर्थतन्त्र

विदेशी विनिमय कारोबार सम्बन्धमा के व्यवस्था थपियाे ? (०७८ पुस १६ सम्म जारी परिपत्र/सूचना समेत)

काठमाडाैँ । विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट केहि व्यवस्था थप-घट गर्दै एकीकृत परिपत्र–२०७८ जारी गरेकाे छ ।

बैंकद्वारा जारी परिपत्र/सूचनामा (एकीकृत परिपत्र, २०७६ र सो पश्चात् मिति २०७८ पुस १६ सम्म समेत समावेश गरी परिमार्जन गरिएको) उल्लेख छ ।

जारी परिपत्र/सूचना यस्ताे छः

गाउँ सहर संवाददाता