राजनीति

माओवादीको खसआर्य अन्तर्गतकाे काेटामा केन्द्रीय सदस्य काे काे परे ? (नामावलीसहित)

काठमाडाैं । नेकपा माओवादी खस-आर्यतर्फ पुरुष १३ जनाको नाम पेश भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको सूचीको पहिलो नम्बरमा नारायण दाहालको नाम छ । उनी प्रचण्डका भाइ हुन् ।

प्रचण्डले वाचन गरेका नामावलीमा समावेशी समानुपातिकतर्फ खस आर्यतर्फ १३ जनाको नाम समावेश छ । यसैगरी खस आर्य युवा पुरुषतर्फ चार जनाको नाम प्रस्ताव गरेका छन् । 

यी हुन् खस आर्यतर्फ १३ जनाको नामावली:
नारायणप्रसाद दाहाल 
सूर्यराज सुवेदी 
धीरेन्द्र प्रधान 
नरबहादुर विष्ट
बसन्त शर्मा 
केशव नेपाल 
निर्मल आचार्य
जोखबहादुर महरा 
तारानाथ स्वार 
देवराज रेग्मी 
हरिराज अधिकारी 
देवेन्द्र पराजुली 
अच्युतम् काफ्ले

खस आर्य युवा पुरुष
विजय भण्डारी
दुर्गा चापागाईं
अनिल शर्मा
लालबहादुर सोडारी

गाउँ सहर संवाददाता