समाज
आइतबार सार्वजनिक विदा
- गाउँ सहर संवाददाता
- २ पौष शुक्रबार, २०७८ | १६:३१:०० मा प्रकाशित
काठमाडौं । सरकारले पुस ४ गते अर्थात आइतबार सार्वजनिक विदा दिएको छ।
उधौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा आउँदो आइतबार देशभरका भरका सम्बन्धित समुदाय तथा काठमाडौं उपत्यकामा लागू हुने गरी बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस