राजनीति
कांग्रेस महामन्त्रीकाे मत गणना शुरू, काे बन्ला महामन्त्री ?
- गाउँ सहर संवाददाता
- १ पौष बिहीबार, २०७८ | १०:३४:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ । अहिले बिहान करिब साढे १० बजेदेखि मतगणना सुरु गरिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।
तीन स्थानमा मतगणना गरिँदै छ । करिब चार घण्टामा नतिजा सार्वजनिक हुने समितिले जनाएको छ ।
महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा छन् । त्यसमध्ये दुईजना निर्वाचित हुनेछन् । नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशरण महत, प्रदीप पौडेल र डा. राजाराम कार्की प्रतिष्पर्धामा छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमकाे दाेस्राे जित
- एनपीएलः काठमाडौँको पहिलो जित, कर्णालीको पहिलो हार
- पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
प्रतिकृया दिनुहोस