राजनीति
कांग्रेस महामन्त्रीकाे मत गणना शुरू, काे बन्ला महामन्त्री ?
- गाउँ सहर संवाददाता
- १ पौष बिहीबार, २०७८ | १०:३४:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ । अहिले बिहान करिब साढे १० बजेदेखि मतगणना सुरु गरिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।
तीन स्थानमा मतगणना गरिँदै छ । करिब चार घण्टामा नतिजा सार्वजनिक हुने समितिले जनाएको छ ।
महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा छन् । त्यसमध्ये दुईजना निर्वाचित हुनेछन् । नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशरण महत, प्रदीप पौडेल र डा. राजाराम कार्की प्रतिष्पर्धामा छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस