गाउँ सहर
प्रहरीद्वारा ८ लाखको अवैध कपडा बरामद
- गाउँ सहर संवाददाता
- २७ मङ्सिर सोमबार, २०७८ | १६:०५:०० मा प्रकाशित
काठमाडाैं । सशस्त्र प्रहरीले भ्यानसहित अवैध कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट खटिएको प्रहरी टोलीले बाँकेको जानकी गाउँपालिकास्थित खजुरा खुर्दबाट आज बिहान ४ बजे भे १ च २६३९ नम्बरको भ्यानसहित १६६९ दर्जन लेडिज ब्रा बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बमले जानकारी दिएका छन् ।
उक्त कपडाको अन्दाजी मुल्य ८ लाख १ हजार १२० रुपैयाँ रहेको एसपी बमले बताएका छन् ।
बर्दियाबाट आइरहेको भ्यान खजुरा खुर्दमा रोकिराखेको अवस्थामा चेकजाँचका गर्दा भ्यानमा अवैध कपडा बरामद गरेको हो ।
थप आवश्यक कारबाहीको लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस