तोक्यो एमालेले ९९ सदस्यीय पोलिटब्यूरो (सूचीसहित)
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर आइतबार, २०७८ | १५:५२:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले पोलिट ब्युरो सदस्यको नाम प्रस्ताव गरेको छ । जारी केन्द्रीय कमिटी बैठकमा ९९ सदस्यीय कमिटिमा घनश्याम भुसाल, महेश बस्नेत, सूर्य थापा, गोकुल बाँस्कोटा, रघुजी पन्त लगायतका नेताहरु प्रस्तावित भएका छन् ।
पोलिटब्यूरोमा पदाधिकारी र स्थायी कमिटी सदस्यहरू पदेन सदस्य हुन्छन् ।
हेरौं को को भए सदस्यहरु ?
कमलप्रसाद चौलागाईं
बालकृष्ण ढुंगेल
ईश्वरबहादुर रिजाल
जितबहादुर गौतम
विनोद श्रेष्ठ
सुमन प्याकुरेल
भैरवसुन्दर श्रेष्ठ
राम दयाल मण्डल
दलबहादुर राना
गोकुल घर्ती
वैजनाथ चौधरी
टुकराज सिग्देल
लिलानाथ श्रेष्ठ
खेममान खड्का
राजेन्द्र रावल
नारादमुनि राना
लिलबहादुर थापा मगर
सुजिता शाक्य
ज्वालाकुमारी साह
मोहन बानियाँ
मञ्जुकुमारी चौधरी
अच्युत मैनाली
विशाल भट्टराई
गणेश ठगुन्ना
खिमलाल भट्टराई
दधिराम न्यौपाने
देवेन्द्र दाहाल
रामेश्वर फुँयाल
ठाकुर गैरे
तिलकुमार मेयाङ्बो
जुलीकुमारी महतो
गौरी वली
निरुदेवी पाल
विमला घिमिरे
लीलाकुमारी भण्डारी
शान्त चौधरी
सीता गिरी वली
नन्दलाल चौधरी
कृष्णबहादुर राई
गुलावजंग शाह
लक्ष्मी पोखरेल
सूर्यबहादुर थापा
मनकुमार जैसी
सुशिला नेपाल
पार्वत गुरुङ
घनश्याम भुसाल
गुरु बराल
देवराज घिमिरे
भीम आचार्य
लालबाबु पण्डित
खगराज अधिकारी
किरण गुरुङ
काशीनाथ अधिकारी
रघुजी पन्त
भानुभक्त ढकाल
मणिचन्द्र थापा
शेरधन राई
कृष्णगोपाल श्रेष्ठ
यमलाल कँडेल
अग्नि खरेल
शम्भु साह
डा राजन भट्टराई
सीता पौडेल
विन्दा पाण्डे
गोरखबहादुर बोगटी
कर्णबहादुर थापा
राजेन्द्र गौतम
थममाया थापा
शेरबहादुर तामाङ
काशीनाथ अधिकारी
हिक्मत कार्की
गोकुल बाँस्कोटा
महेश बस्नेत
अरुण नेपाल
देवी ज्ञवाली
पर्शु मेघी गुरुङ
पुरुषोत्तम पौडेल
आनन्द पोखरेल
लिला गिरी
जगत विश्वकर्मा

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस