गाउँ सहर
जन्ती बाेकेकाे बस दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर आइतबार, २०७८ | १२:०९:०० मा प्रकाशित
काठमाडाैं । सिन्धुपाल्चोकको बलेफी ४ मा जन्ती बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु हुँदा आठ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा चालक बलेफी ६ का राजु तामाङ रहेका छन् । शनिबार राति नौ बजे बा २ ख ५६१४ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरूको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस