स्वास्थ्य
शनिबार काेराेनाका नयाँ २३६ संक्रमित थपिए, ३०७ निकाे, एककाे निधन
- गाउँ सहर संवाददाता
- २५ मङ्सिर शनिबार, २०७८ | १५:४९:०० मा प्रकाशित
काठमाडाैँ । काेराेनाबाट पछिल्लाे दिनमा थप एक जनाकाे निधन भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ २३६ संक्रमित थपिएका छन भने ३०७ निकाे भएका छन् ।
पछिल्लाे दिनमा मात्र २ लाख ६६ हजार बढीले खाेप लगाएका छन् । देशमा अब सक्रिय संक्रमितकाे संख्या ५ हजार ८८३ रहेकाे मन्त्रालयले बताएकाे छ ।
संक्रमण दर १७.५ रहेकाे मन्त्रालयले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
प्रतिकृया दिनुहोस