राजनीति

देउवा सभापतित्वकालकाे केन्द्रीय समितिको अन्तिम बैठक भोलि

काठमाडौं । नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समिति सभापति शेरबहादुर देउवाको सभापतित्वकाे अन्तिम बैठक भोलि बस्ने भएको छ ।

१४औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसले त्यसअघि केन्द्रीय समिति बैठक बोलाएको हो । 

बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिइएको छ । 

गाउँ सहर संवाददाता