परोपकारी युवा संजाल र दाह्री ग्याङ्गद्वारा भुस्याहा कुकुरहरूलाई खोप तथा औषधि
- गाउँ सहर संवाददाता
- २० मङ्सिर सोमबार, २०७८ | १३:०७:०० मा प्रकाशित
हेटाैँडा, मकवानपुर । परोपकारी युवा संजाल र दाह्री ग्याङ्ग हेटौंडाले शनिवार हेटौंडाका सडकमा खुल्ला छोडिएका भुस्याहा कुकुरहरूलाई खोप तथा औषधि दिईएको छ ।
दाह्री ग्याङ्ग हेटौंडा र परोपकारी युवा संजाल नेपालको सहकार्यमा हेटौंडाको सडकमा खुला छोडिएका कुकुरहरूलाई खोप तथा औषधि दिईएको हो ।
.jpg)
खुल्ला छाडिएका कुकुरहरूलाई परिजिवि नियन्त्रण कार्यक्रम अन्तरगत लुतो, जुका, दादको औसधि हेटौंडा उपमहानगरको केही वडामा कुकुरलाई खोप तथा औषधि दिईएको दाह्री ग्याङ्गका संयोजक अजित खड्काले जानकारी दिए ।
कुकुरलाई आवश्यक पर्ने खोप तथा औषधि प्रायोजन भने क्यूमेड फर्मुलेसन र सेतो गुराँस भेट फर्माले उपलब्ध गराएको परोपकारी युवा संजालका संयोजक रमेश सापकोटाले बताए ।
परोपकारी युवा संजाल र दाह्री ग्याङ्ग विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस