नेपाली जनसम्पर्क समिति अमेरिकाको तेश्रो महाधिवेशबाट विद्यासागरसहित १४ प्रतिनिधि छानिए
- गाउँ सहर संवाददाता
- २० मङ्सिर सोमबार, २०७८ | ०९:५२:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति अमेरिकाको तेश्रो महाधिवेशन सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकाे प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशले १४ जना प्रतिनिधि पनि चयन गरेकाे छ ।
जुममार्फत भएकाे अधिवेशनमा सभापति देउवालगायत सहमहामन्त्री डा. प्रकाश शरण महत, केन्द्रिय सदस्य बिरबहादुर बलायर, जनसम्पर्क बिभाग प्रमुख गोविन्द भट्टराई र नेता नैन सिंह महर पनि अतिथि रहेका थिए ।
नेपाली जनसम्पर्क समिति अमेरिकामा नवीकरण ३९५ र थपिएका २०६६ गरि जम्मा २,४६१ जना क्रियाशील सदस्य रहेकाे जनसम्पर्क समितिका सल्लाहकार विद्यासागर याेञ्जनले जानकारी दिए ।
यी हुन् चयन भएका महाधिवेशन प्रतिनिधिहरु
१. आनन्द बिष्ट (गोरख)
२. धनन्जयनरसिंह केसी
३. विद्यासागर याेञ्जन
४. मुनेन्द्र नेम्वाङ
५. गौतम दाहाल
६. सुभाष लामा
७. विश्व बास्तोला
८. डा. यादव पण्डित
९. भरत अर्याल
१०. रामशरण हुमागाई
११. बिष्णु सुवेदी
१२. कृष्ण लामिछाने
१३. अमृत भट्टराई
१४. लक्ष्मी केसी
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस