परोपकार युवा सन्जाल नेपाल र दारी ग्याङ्गद्वारा शैक्षिक सामाग्री सहयाेग
- गाउँ सहर संवाददाता
- १२ मङ्सिर आइतबार, २०७८ | २१:३०:०० मा प्रकाशित
काठमाडाैं । परोपकार युवा सन्जाल नेपाल र दारी ग्याङ्ग मकवानपुरको सहकार्यमा चितवनमा शैक्षिक सामाग्री सहयाेग गरेकाे छ ।
रत्ननगर, ४ चितवनमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालय देबौलीमा अध्यनरत ६४ बिपन्न बालबालिकाको पठनपाठनमा प्रेरित गर्न शैक्षिक सामाग्री, स्कुल ब्याग, टिफिन बक्स र पानीको बोत्तल वितरण गरिएकाे हाे ।
त्यसैगरि सुनौलो किरणद्वारा संचालित कालिका नगरपालिका, १० सिद्धीमा अवस्थित सिद्धी छात्रावासमा रहेका ४० जाना बालबालिकाहरूकाे लागि खाधान्न बितरण गरेको संजालका संयोजक रमेश सापकोटाले जानकारी दिए ।
बिगत लामो समयदेखी सामाजिक सेवामा सक्रिय संजालले यो वर्ष २ हजार विद्यार्थीलाई सहयोग गर्ने लक्ष्य रहेको संजालका सदस्य युवराज भण्डारीले बताए ।
उक्त कार्यक्रममा कलाकार कामेश्वर चौरसिया, महेश ठकुरी, उमेश पराजुली, अजित खड्का, अधिराज वाग्ले, विसाङ्ग तामाङ्ग लगायतको उपस्थित थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस