राजनीति

को को निर्वाचित भए त कास्कीका प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा काङग्रेस सभापति

कास्की । नेपाली काङग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीका प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा मतदानबाट नेतृत्व चयन गरिएको छ ।

कास्की निर्वाचन क्षेत्र नं १ क मा दुर्गाप्रसाद सुवेदी सभापतिमा  १ को ख मा कृष्णप्रसाद कोइराला निर्वाचित भएको कास्की काङ्ग्रेसले जनाएको छ ।

क्षेत्र नं २ को क बाट सभापतिमा दिनेश आचार्य, क्षेत्र नं २ को ख बाट दिपेन्द्र मर्सानी, कास्की क्षेत्र नम्बर ३ को क बाट पुस्पेन्द्र पाण्डे, क्षेत्र नं ३ को ख बाट जीवनाथ पौडेल निर्वाचित भएको जनाइएको छ ।

गाउँ सहर संवाददाता