स्वास्थ्य
फाइजर खाेप कसले र कहाँ लगाउने ? यी दिन याद गराैँ
- गाउँ सहर संवाददाता
- २४ कार्तिक बुधबार, २०७८ | १५:२९:०० मा प्रकाशित
काठमाडाैँ । सरकारले वितरण गर्ने काेराेनाभाइरस विरूद्धकाे फाइजर खाेप देशका विभिन्न अस्पतालहरूमा कात्तिक २८ गतेदेखि मंसिर ४ र मंसिर २७ देखि पुष ४ सम्म दाेस्राे मात्रा लगाइने भएकाे छ । दीर्घ राेगी र १२ वर्ष माथिका बालबालिकामा याे खाेप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ ।





गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस