स्वास्थ्य

फाइजर खाेप कसले र कहाँ लगाउने ? यी दिन याद गराैँ

काठमाडाैँ । सरकारले वितरण गर्ने काेराेनाभाइरस विरूद्धकाे फाइजर खाेप देशका विभिन्न अस्पतालहरूमा कात्तिक २८ गतेदेखि मंसिर ४ र मंसिर २७ देखि पुष ४ सम्म दाेस्राे मात्रा लगाइने भएकाे छ । दीर्घ राेगी र १२ वर्ष माथिका बालबालिकामा याे खाेप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ ।

 

गाउँ सहर संवाददाता