राजनीति
राप्रपा सर्लाही जिल्ला कार्य समितिको अध्यक्षमा प्रभाकर सिंह निर्विरोध निर्वाचित
- गाउँ सहर संवाददाता
- १९ कार्तिक शुक्रबार, २०७८ | १९:४९:०० मा प्रकाशित
सर्लाही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सर्लाही जिल्ला कार्य समितिको अध्यक्षमा प्रभाकर सिंह निर्विरोध निर्वाचित भएका छन् ।
जिल्ला अधिवेशन सम्पन्न भएसँगै अध्यक्ष सिंह लगायत ५१ सदस्य जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएको हो ।
अधिवेशनका प्रमुख अतिथि राप्रपाका केन्द्रीय सम्पादन सदस्य किशोर बहादुर कार्कीले देश र जनताले राप्रपालाई खोजीरहेको बताए ।
पछिल्लो समय धर्म परम्परा माथि आक्रमण भएको भन्दै कार्कीले सनातन मूल्य मान्यताको जगेर्नामा जोड दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस