राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टीेद्वारा आफ्नो केन्द्रीय महाधिवेशनको सुनिश्चितता
- गाउँ सहर संवाददाता
- ११ कार्तिक बिहीबार, २०७८ | २१:१८:०० मा प्रकाशित

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीेद्वारा आफ्नो केन्द्रीय महाधिवेशनको सुनिश्चितता गरेकाे छ ।
उसले आफ्नो केन्द्रीय महाधिवेशनको अन्तिम सूचना प्रकाशित गरेसँगै महाधिवेशनकाे सुनिश्चितता गरेको हाे ।
आज बसेको पार्टीको केन्द्रीय विषेश समितिको बैठकले मंसिर ११, १२ र १३ गते महाधिवेशनको मिति तय गरेको महाधिवेशन केन्द्रीय प्रचार प्रसार समितिका सदस्य जनकराज पाठकले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस