राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टीेद्वारा आफ्नो केन्द्रीय महाधिवेशनको सुनिश्चितता
- गाउँ सहर संवाददाता
- ११ कार्तिक बिहीबार, २०७८ | २१:१८:०० मा प्रकाशित
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीेद्वारा आफ्नो केन्द्रीय महाधिवेशनको सुनिश्चितता गरेकाे छ ।
उसले आफ्नो केन्द्रीय महाधिवेशनको अन्तिम सूचना प्रकाशित गरेसँगै महाधिवेशनकाे सुनिश्चितता गरेको हाे ।
आज बसेको पार्टीको केन्द्रीय विषेश समितिको बैठकले मंसिर ११, १२ र १३ गते महाधिवेशनको मिति तय गरेको महाधिवेशन केन्द्रीय प्रचार प्रसार समितिका सदस्य जनकराज पाठकले बताए ।
.jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमकाे दाेस्राे जित
- एनपीएलः काठमाडौँको पहिलो जित, कर्णालीको पहिलो हार
- पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
प्रतिकृया दिनुहोस