राजनीति

राष्ट्रिय प्रजातन्त्र पार्टीेद्वारा आफ्नो केन्द्रीय महाधिवेशनको सुनिश्चितता

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीेद्वारा आफ्नो केन्द्रीय महाधिवेशनको सुनिश्चितता गरेकाे छ । 

उसले आफ्नो केन्द्रीय महाधिवेशनको अन्तिम सूचना प्रकाशित गरेसँगै महाधिवेशनकाे सुनिश्चितता गरेको हाे ।

आज बसेको पार्टीको केन्द्रीय विषेश समितिको बैठकले मंसिर ११, १२ र १३ गते महाधिवेशनको मिति तय गरेको महाधिवेशन केन्द्रीय प्रचार प्रसार समितिका सदस्य जनकराज पाठकले बताए ।

गाउँ सहर संवाददाता