अर्थतन्त्र

७८ दशमलब ८२ अंकले उक्लियाे सेयर, ६ अर्ब बढीकाे काराेबार

काठमाडाैँ । साताकाे तेस्राे दिन सेयर बजारमा हरियाली छाएकाे छ । मंगलबार ७८ दशमलब ८२ अंकले बजार बढेकाे छ । नेप्से २ हजार ७५१ दशमलब शुन्य ७ मा पुगेकाे छ ।

मंगलबार लगानीकर्ता थपिएका छन् । ६ अर्ब ३१ कराेड ८३ लाख ४० हजार ९३२ काे १ कराेड १४ लाख ८६ हजार १२३ सेयर किनबेच भएकाे छ । सूचकपनि ५१६ दशमलब शुन्य ८ मा पुगेकाे छ ।

मंगलबारका टप टर्नओभर्स

मंगलबारका कमाउनेहरू

मंगलबारका गुमाउनेहरू

 

गाउँ सहर संवाददाता