अर्थतन्त्र
७८ दशमलब ८२ अंकले उक्लियाे सेयर, ६ अर्ब बढीकाे काराेबार
- गाउँ सहर संवाददाता
- ९ कार्तिक मंगलबार, २०७८ | १५:१२:०० मा प्रकाशित

काठमाडाैँ । साताकाे तेस्राे दिन सेयर बजारमा हरियाली छाएकाे छ । मंगलबार ७८ दशमलब ८२ अंकले बजार बढेकाे छ । नेप्से २ हजार ७५१ दशमलब शुन्य ७ मा पुगेकाे छ ।
मंगलबार लगानीकर्ता थपिएका छन् । ६ अर्ब ३१ कराेड ८३ लाख ४० हजार ९३२ काे १ कराेड १४ लाख ८६ हजार १२३ सेयर किनबेच भएकाे छ । सूचकपनि ५१६ दशमलब शुन्य ८ मा पुगेकाे छ ।
मंगलबारका टप टर्नओभर्स
मंगलबारका कमाउनेहरू
मंगलबारका गुमाउनेहरू

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
प्रतिकृया दिनुहोस