स्वास्थ्य

भिटामिन र जुकाकाे क्याप्सुल ख्वाउने दिन ७ र ८ गते, नभूल्नुहाेस् है

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरी यहि कार्तिक ७ र ८ गते भिटामिन ए कार्यक्रम र जुकाको औषधि खुवाउने बताएको छ ।

उसले भनेको छ- ७ र ८ गते ५९ महिना उमेर सम्मका बालबालिकाहरूलाइ भिटामिन ए क्याप्सुल र १२ देखि २९ महिना उमेरसम्मका बालबालिकाहरूलाइ जुकाको औषधि खुवाउने कार्यक्रम छ ।

गाउँ सहर संवाददाता