स्वास्थ्य

काठमाडौँ उपत्यकामा २८७ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २८७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १९३, भक्तपुरमा ४३ र ललितपुरमा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ जनाले ज्यान गुमाएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत