अर्थतन्त्र
दशैंअघिकाे सेयर बजारमा २३ दशमलब १९ अंककाे गिरावट
- गाउँ सहर संवाददाता
- २५ असोज सोमबार, २०७८ | १५:१४:०० मा प्रकाशित
काठमाडौँ । दशैँअघिको अन्तिम तथा साताको दोस्रो दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २३. १९ अंककाे गिरावट देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचकघटेर दुई हजार ६३९ दशमलव ३८ अंकमा पुगेको छ ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५६ अंकले घटेर ४९४ दशमलव २२ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहका सेयर उकालो लागेका छन् । अन्य सबैको मूल्यमा गिरावट आएको छ ।
.png)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस