बडा दशैं, शुभ दिपावली, नेपाल सम्बत र छठपर्वको अवसरमा लायन्सकाे शुभकामना
- गाउँ सहर संवाददाता
- २० असोज बुधबार, २०७८ | २२:२५:०० मा प्रकाशित
काठमाडौँ। आउँदै गरेको बडा दशैं, शुभ दिपावली, नेपाल सम्बत र छठपर्वको अवसरमा लाएन्स क्लब अफ काठमाडौँ न्यु ग्रिन सिटी, लायन्स क्लब अफ काठमाडौं ताशी देलेक र लियो क्लब अफ काठमाडौँ सौहार्दको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमलाई विधिवत रुपमा लियो क्लब अफ काठमाडौँ सौहार्दकी क्लब चाटर्ड अध्यक्ष लियो आकृति न्यौपानेबाट उद्घाटन भएको थियो।
शुभकामना कार्यक्रममा प्रमुख अतिथिका रुपमा जिल्ला परिषद् ३२५ए२ नेपालका अध्यक्ष लियो दिपेश भट्टराई, विशिष्ट अतिथीको रुपमा लायनस् क्ल्ब अफ काठमाडौँ न्यु ग्रिन सिटीका चार्टर अध्यक्ष लायन ईन्द्र बहादुर कार्की र सम्मनित अतिथीको रुपमा उपस्तिथी रहेको थियो।
सामाजिक कार्यक्रममा सधैं अग्रसर रहेको लियो क्लब अफ काठमाडौँ सौहार्दले आउँदो दिनहरुमा समाजलाई अगाडि बढाउने कार्यमा थप सहकार्य गर्दै जाने प्रतिबद्धता दिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस