गाउँ सहर

बुद्ध एयरले भन्याे - सुरक्षित हवाई यात्राप्रति सम्वेदनशील र प्रतिवद्ध छ

तस्बिरः बुद्ध एयर ।

काठमाडाैँ । केहि दिन अगाडिकाे लेण्डिङ्ग समस्यालाई लिएर बुद्ध एयरले सुरक्षित हवाइ यात्राप्रति सम्वेदनशील र प्रतिवद्ध रहेकाे बताएकाे छ । उसले विज्ञप्ति जारी गरी साे कुरा बताएकाे हाे ।

गाउँ सहर संवाददाता