सिटिजन लाइफ इन्स्योरेन्सद्वारा १२ लाखकाे मृत्यु दाबी भुक्तानी
- गाउँ सहर संवाददाता
- १२ असोज मंगलबार, २०७८ | १४:१६:०० मा प्रकाशित
काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि. शाखा कार्यालय धरानका एजेन्सी म्यानेजर राम वुङ्ग राई स्थायी घर हतुवागढी ५ भोजपुर, हाल धरानमा बसोबास गर्दै श्री मैना मैनी मा.बि. मा कार्यरत शिक्षिका समेत हुन् । उनले आफ्नो विद्यालयको डिउटी पूरा गर्दै भए पनि २०७७ फागुन माहिनामा सङ्खुवासभा सिलीचुङ्ग गाउँपालिका ५ का भीम कुमारी राईलाई सुभारम्भ जीवन बीमा १२ लाखको गराएकी थिइन् ।
दु:खको कुरा बीमित भीम कुमारी राई दोस्रो किस्ता renewal गर्नु नपाउँदै उनको निधन भएको कारण सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय धरानले आज मृत्यु दाबी भुक्तानी बीमाङ्क रकम रु. 12,00,000/-, क्रिया खर्च रु. 50,000/- बोनस् रकम रु. 9000/- को बीमित स्वार्गीय भीम कुमारी राईको पति मङ्गल बहादुर राईलाई चेक हस्तान्तरण गरेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस