स्वास्थ्य

काठमाडौँ उपत्यकामा थप ५६४ जनामा कोरोना

काठमाडौँ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ५६४ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँमा ३५५, भक्तपुरमा ५८ र ललितपुरमा १५१ जनामा संक्रमण पुष्टि भएको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत