स्वास्थ्य
आइतबार काठमाडौं उपत्यकामा २४१ जना मात्रै काेराेना संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- ३ असोज आइतबार, २०७८ | १७:१७:०० मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४१ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।
काठमाडौंमा १८७, भक्तपुरमा ३२ र ललितपुरमा २२ संक्रमित थपिएका हुन् ।
हाल उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ९५६ रहेको छ ।
अहिले देशभर २२ हजार ८६४ जना होम आइसोलेसनमा, एक हजार ४४९ जना संस्थागत आइसोलेसनमा, ३९० जना आईसीयू तथा ११७ जना भेन्टिलेटरमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस