कला
बुद्धी सुवेदीको सिन्कौलीको पात
- गाउँ सहर संवाददाता
- २ असोज शनिबार, २०७८ | २०:१४:०० मा प्रकाशित
काठमाडाैँ । गायक बुद्धी सुवेदीले पूर्वेली भाकामा आधारित, सिन्कौलीको पात बोलको गीत बजारमा ल्याएका छन् ।
गायक सुवेदीकै शब्द र संगीतमा तयार भएको गीतको संगीत संयोजन बरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले गरेका हुन् ।
पूर्वी पहाडी जिल्लाहरुमा जात्रा तथा पर्वका बेला प्रख्यात पुर्वेली भाकामा आधारित गीतमा चर्चित कलाकार, सुरविर पण्डित दारी बा, रिया लामा, एम बी गुरुङ तथा कृष्ण विके लगायतका कलाकारको नृत्य हेर्न सकिन्छ ।
दिपक गुरुङको सिनेमाटोग्राफी रहेको सो भिडियोको निर्देशन एमबी गुरुङले गरेका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
प्रतिकृया दिनुहोस