गाउँ सहर
१२ जिल्लाका सिडिओ फेरिए, को कहाँ ? (सूचीसहित)
- गाउँ सहर संवाददाता
- ३१ भदौ बिहीबार, २०७८ | ०६:३२:०० मा प्रकाशित
काठमाडाैं । गृह मन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरूवा गरेको छ ।
गृहमन्त्रीस्तरको निर्णयअनुसार बुधबार १६ जनाको काज सरूवा गरेको मन्त्रालयले जनाएको छ ।
ललितपुरका सिडिओ ढुण्डिप्रसाद निरौलाको गृह मन्त्रालयमा सरूवा भएको छ । उनको सट्टामा मन्त्रालयबाट सहसचिव घनश्याम उपाध्याय आएका छन् ।
भक्तपुरमा रूद्रादेवी शर्मा, गुल्मीमा पुण्यविक्रम पौडेल, गोरखामा शंकरहरि आचार्य, मोरङमा काशीराज दाहालको सरूवा भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै मोरङका सिडिओ कोशहरि निरौलाको मन्त्रालयमा सरूवा भएको हो ।
.jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस